प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा आइसोलेशन कक्षको अनुगमन ।।

प्रमुख जिल्ला अधिकारी आचार्यद्वारा आइसोलेशन कक्षको अनुगमन ।।
आँबुखैरेनी, ११ जेष्ठ । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आँबुखैरेनी-३ तल्लोबजार स्थित गाउँपालिकाले स्थापना गरेको आइसोलेशन कक्षको आज दिउँसो अनुगमन गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल, आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय लगाएतको उपस्थितिमा आचार्यले आइसोलेश कक्षको अनुगमन गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.