गाेरखा
गाेरखाकाे छिमेकी जिल्ला तथा अन्य स्थानहरूमा काेराेनाकाे संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय गाेरखाले सिमा नाका कडाइ गर्न सिमा नाका भएका पालिकाहरूलाइ निर्देशन दिएकाे छ ।
जिल्लामा संक्रमण न्युन भएपनि सिमा नाका समयमा कडा गर्न सकिएन भने संक्रमण दर बढन सक्ने भन्न्दै नाका कडा गर्न लागिएकाे जनाइएकाे छ ।
अन्य जिल्लाबाट भित्रिने नाका भएका गाेरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, अारूघाट र गण्डकी गाउँपालिकालाइ सिमा नाका कडाइ गर्न निर्देशन सहितकाे पत्र लेखिएकाे हाे ।
Facebook Comments Box
Post Views: 186