दमौली, १९ असार ।
म्याग्दे गाउँपालिकाले बाँदर पीडित कृषकहरुलाई बाँदर धपाउने बन्दुक निशुल्क वितरण गरेको छ ।
बाँदर पीडित कृषकहरुलाई लक्षित गरी बाँदर भगाउने बन्दुक वितरण गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । गाउँपालिकाको यो कार्यले कृषकहरुलाई राहत पुग्ने अपेक्षा गरेको समेत प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए ।
Source: Setimadi