गाेरखा संसार
गोरखा ४ असार ।
डुम्रै बेशिसहर सडक खण्डको भानु नगरपालिका वडा नं. ३ स्थित तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटार जाने सडक मस्यार्ङ्दी नदिको कटानका कारण अवरुद्ध भएको छ ।
नदिको कटानका कारण तनहुँतर्फको पुल जीपको भागबाट हिड्न र सवारी साधन गुडाउन नमिल्ने भएको छ ।
Facebook Comments Box
Post Views: 103