अब पालुङटारबाटै सबै खाले निर्माण सामग्री हाेलसेल मूल्यमा उपलब्ध हुने

गोरखा                                                                 गोरखाको पालुङटार नगरपालिका वडानम्बर ७ बाटै अब निर्माण सम्बन्धी संपूर्ण सामग्रीहरु होलसेल मुल्यमा पाइने भएको छ ।                                                                      नेपालका विभिन्न स्थानहरुमा यसअघि नै धेरै साखा खोलिसकेको चौधरी समूहले गोरखाको पालुङटार वडानम्बर 7 स्थित च्याङली कुमालटारीमा हिजो एक कार्यक्रमकाबीच हार्डवेयर  पसलको उद्घाटन गरेको छ ।                                   अब देखि यस क्षेत्र वरपरका ग्राहकलाई  निर्माण कार्यको लागि सामग्रीहरु खरिद गर्नटाढा जानुपर्ने बाध्यताकाे अन्त्य हुने अपेक्षा गरिएकाे छ ।                                                  जेठ ३ गतेेका दिन एक कार्यक्रमका बिच उदघाटन गर्दै सञ्चालक दिनेश चाैधरीले कम्पनी बाट सिधै सामग्री ल्याएर सुपथ मुल्यमा निर्माणका लागि अाबश्यक पर्ने सम्पूर्ण सामग्री हरू उपलब्ध गराउन लागेकाे बताउनुभयाे । पसलबाट निर्माणका लागि अाबश्यक पर्ने रड, सिमेन्ट, इटा, ब्लक, टायल, मार्बल लगायतका सामग्रीहरू हाेलसेल मूल्यमा उपलब्ध हुने भएपछि स्थानीय हरू उत्साहित भएका छन् ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.