अब पालुङटारबाटै सबै खाले निर्माण सामग्री हाेलसेल मूल्यमा उपलब्ध हुने

गोरखा                                                                 गोरखाको पालुङटार नगरपालिका वडानम्बर ७ बाटै अब निर्माण सम्बन्धी संपूर्ण सामग्रीहरु होलसेल मुल्यमा पाइने भएको छ ।                                                                      नेपालका विभिन्न स्थानहरुमा यसअघि नै धेरै साखा खोलिसकेको चौधरी समूहले गोरखाको पालुङटार वडानम्बर 7 स्थित च्याङली कुमालटारीमा हिजो एक कार्यक्रमकाबीच हार्डवेयर  पसलको उद्घाटन गरेको छ ।                                   अब देखि यस क्षेत्र वरपरका ग्राहकलाई  निर्माण कार्यको लागि सामग्रीहरु खरिद गर्नटाढा जानुपर्ने बाध्यताकाे अन्त्य हुने अपेक्षा गरिएकाे छ ।                                                  जेठ ३ गतेेका दिन एक कार्यक्रमका बिच उदघाटन गर्दै सञ्चालक दिनेश चाैधरीले कम्पनी बाट सिधै सामग्री ल्याएर सुपथ मुल्यमा निर्माणका लागि अाबश्यक पर्ने सम्पूर्ण सामग्री हरू उपलब्ध गराउन लागेकाे बताउनुभयाे । पसलबाट निर्माणका लागि अाबश्यक पर्ने रड, सिमेन्ट, इटा, ब्लक, टायल, मार्बल लगायतका सामग्रीहरू हाेलसेल मूल्यमा उपलब्ध हुने भएपछि स्थानीय हरू उत्साहित भएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.