गाेरखा ।
नेपाली कांग्रेसको १४ अाैँ महाधिवेशन तयारीका क्रममा गाेरखा जिल्लाकाे सभापतिमा महाधिवेशन प्रतिनिधि मान्वु घर भएका नन्द प्रसाद न्याैपाने सर्वसम्मत चयन भएका छन् । उनलाइ महाधिवेशन प्रतिनिधि राजनराज पन्तले प्रस्ताव र महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाइले समर्थनमा हस्तारक्षर गरेका थिए ।
४३ वर्षिय न्याैपाने नेपाल विद्यार्थी सँघबाट राजनीति यात्रा गरेका हुन् । यस अघि उनी नेपाली काँग्रेसकाे जिल्ला सचिव भएर काम गरेका थिए ।