पालुङटार ७ मा जसपा काे कमिटी गठन

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा जनता समाजवादी पार्टीको वडा कमिटी गठन भएकाे छ । प्रदेश सांसद हरिशरण अाचार्यकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे एक भेलाले राजकुमार परियारको अध्यक्षतामा वडा कमिटी गठन भएकाे हाे ।  यसअघि नगरपालिकाका अधिकांश वडाहरूमा कमिटी गठन भईसकेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.