Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङटार २ मा ज.स.पा.काे प्रशिक्षण सम्पन्न

पालुङटार २ मा ज.स.पा.काे प्रशिक्षण सम्पन्न

जनता समाजवादी पार्टी पालुङ्टार नगरपालिका अन्तर्गत वडा नं २ काे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ। जसपा वाडा नं २ पार्टी कमिटीका अध्यक्ष रामचन्द्र मरहट्टाकाे अध्यक्षता एवं पार्टी गण्डकी प्रदेश समिति सदस्य रमेश पाेखरेलकाे प्रमुख अातिथ्यता एवं पालुङ्टार नगरपालिका पार्टी कमिटीकी कार्यबाहक अध्यक्ष देवि गिरी समेतकाे उपस्थिति रहेकाे थियाे। उक्त भेला तथा प्रशिक्षणले भरत बहादुर कार्कीलाई बरिष्ठ उपाध्यक्ष तथा दामाेदर मरहट्टालाई उपाध्यक्ष र मनाेज अाचार्य सहित ४ जना भिमसेन अधिकारी, साेमा गुरुङ र गङ्गा देवकाेटालाई वडा पार्टी कमिटीमा थप गरी ३७ सदस्यीय वडा पार्टी चयन निर्माण गरेकाे छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.