गाेरखा संसार
असाेज २८, गाेरखा
गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेर लामाे समयदेखि नेपाली कांग्रेसमा रही काम गरेका हित बहादुर थापा पार्टीभित्रकाे गुटबन्दी र खिचातानीका कारण टिक्न नसकेकाे बताएका छन् ।
लामाे समयसम्म बिभिन्न संघसंस्थाहरूमा काम गरेकाे अनुभव भएका थापा गाउँमा अाएर नेपाली कांग्रेस पार्टीसँग अाबद्द भएर काम गर्दै अाएकाे भएतापनि अाजै एक बिज्ञप्ती निकालेर पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) मा अावद्द भएकाे बताएका छन् ।
हेराैं बिज्ञप्ती ः