कश्यप गाेत्रीय अधिकारीकाे भेला आँबुखैरेनीमा, गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका हिमलाल अधिकारी निर्वाचित 

     तनहुँ, 

   कश्यप गाेत्रीय अधिकारीकाे भेला आँबुखैरेनीकाे सत्रसयफाँटमा सम्पन्न भएकाे छ ।  भेलाले कश्यप गाेत्रीय अधिकारी वँश प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका हिमलाल अधिकारी निर्वाचित हुनु भएकाे छ ।

   प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्र कुमार अधिकारीकाे प्रमख आतिथ्यतामा भएकाे भेलाले १३ सदस्यीय गण्डकी प्रदेश समिति निर्वाचित गरेकाे हाे । प्रतिष्ठानकाे उपाध्यक्षमा पर्वतका चिरञ्जीवी अधिकारी , महिल उपाध्यक्षमा तनहुँकी मीना अधिकारी, सचिवमा तनहुँका सन्देश अधिकारी , काेषाध्यक्षमा लमजुङका विश्व प्रसाद अधिकारी ,  सह-सचिवमा तनहुँका राजेन्द्र अधिकारी  र सदस्यहरुमा लमजुङका मुक्तिनाथ अधिकारी , निलक्ठ अधिकारी ,  स्याङ्जाका चिरञ्जीवी अधिकारी , गाेर्खाका उत्तम अधिकारी ,  पर्वतकि थुमाकुमारी अधिकारी ,  बागलुङका रुद्रबहादुर अधिकारी  र तनहुँकी लिला अधिकारी निर्वाचित हुनु भएकाे निर्वाचन समितिका संयाेजक नवराज पहाडी अधिकारीले जानकारी दिनुभयाे ।  ३ निर्वाचन समितिमा पहाडी , नारायण अधिकारी र पदमराज अधिकारी रहनु भएकाे प्रतिष्ठानले जनाएकाे छ । 

  प्रतिष्ठानका  केन्दिय उपाध्यक्ष सिताराम अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष रामचन्द्र अधिकारी , देविरमण अधिकारी ,  चन्द्रमणी अधिकारी , हिमलाल अधिकारी , टुकराज अधिकारी लगाएतले शुभकामना ब्यक्त गर्नु भएकाे गाेविन्द अधिकारीले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.