पालुङ्टारकाे शिक्षा शाखामा लागेकाे ताला खुल्याे, छिटै स्वयमसेवक शिक्षककाे विज्ञापन हुने

३१ भाद्र, गाेरखा ।

गाेरखाकाे पालुङ्टार नगरपालिका शिक्षा शाखाले शिक्षकहरूकाे दरवन्दी मिलान गरेसँगै शिक्षा शाखामा लगाइएकाे ताला खुलाइएकाे छ । केही दिन अघि शिक्षा शाखाले नगपालिकाभित्रका बिद्यालयका शिक्षकहरूकाे दरबन्दी मिलानका क्रममा केही अनियमितता भएकाे अाराेप लगाउँदै  वडा नं.५ का वडाध्यक्ष दिपक पाण्डेले शिक्षा शाखामा ताला लगाउनुभएकाे थियाे ।

हिजाे भाद्र ३० गते काे कार्यपालिका बैठकमा नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले बिषयबस्तुमाथि प्रकाश पारेपछि वडाध्यक्ष पाण्डेले ताला खाेल्नुभएकाे बताइएकाे छ ।

उपसचिव एवं नगर शिक्षा अधिकारी काराखेतीका अनुसार नगरपालिकाभित्र रहेका शिक्षकहरूलाइ बिद्यार्थी संख्याका अाधारमा दरबन्दी मिलान गरिएकाे र मिलान गरिएका शिक्षकहरूलाइ पत्र पठाइसकिएकाेले केही दिनमै उहाँहरू खटाइएकाे विद्यालयमा पुग्नुहुनेछ ।

त्यस्तै गरी शिक्षकहरू नपुग भएका विद्यालयहरूमा व्यवस्थापन गर्नकाे लागि अब छिटै स्वमसेवक शिक्षकहरूकाे बिज्ञापन हुने पनि नगर शिक्षा अधिकारी काराखेतीले जानकारी दिनुभएकाे छ । नगरपालिकाबाट अाधारभूत र माध्यमिक तह गरी २ तहमा बिज्ञापन गरिने उहाँले बताउनुभयाे ।

Facebook Comments Box

मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासी ४

सबै पढनुहोस »

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

सबै पढनुहोस »

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सात जनाको मृत्यु

दाङ- रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

सबै पढनुहोस »

पालुङटार नगरपालिकाको  एसईई नतिजा

पालुङटार नगरपालिकाको  एसईई नतिजा 2080 धर्मोदय  २० मा १ पास  5%त्रिवेणी- ३२ मा ७ पास 21.8%लक्ष्मी- १० मा ४ पास 40%भवानी- ५६ मा १९ पास

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने

सबै पढनुहोस »

गोर्खाका ११ विद्यालय निल

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका ११ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । पालिकाहरुबाट प्राप्त जानकारी अनुसार धार्चे गाउँपालिकाका चार,

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.