Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
ठूलाेदुभार सामुदायिक बनकाे अध्यक्षमा अर्याल

ठूलाेदुभार सामुदायिक बनकाे अध्यक्षमा अर्याल

गाेरखा,

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित ठूलाेदुभार सामुदायिक बन समितिकाे अध्यक्षमा नारायण अर्याल चयन हुनुभएकाे छ ।

समितिका अध्यक्ष टंकप्रसाद उप्रेतीकाे अध्यक्षतामा बसेकाे भेलाले अर्यालकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा लक्ष्मी कंडेल, काेषाध्यक्षमा देविन्द्र कुमाल, सचिवमा भुवन बहादुर खडका रहेका छन । त्यस्तै समितिका अन्य सदस्यहरूमा भरतराज काराखेती, टिका बहादुर अधिकारी,गुना नेपाली, स्याम कुमाल, रेशम बि.क., भक्त बहादुर राना र ध्रुव अधिकारी रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.