बुढीकाेटी प्रबर्द्धनका लागि सम्सद बिकाश कोष मार्फत सहयोग गर्ने           

बुढिकोट पर्यटन प्रबर्द्धन गर्न जनता समाज बादि पाटि गोरखा क्षेत्र न 2 प्रदेश सभा साम्सद माननिय हरिशरण आचार्यले सम्सद बिकाश कोष मार्फत सहयोग गर्ने             2077-07-29 गते भट्ट बेशि युवा कलब र बुढिकोटि पर्यटन बिकाश अभियन्ता रमेश साह ठकुरि को पहल मा बुढिकोटि पद यात्रा सम्पन्न भयको छ पद यात्रा पछि को अन्तर्कृया मा बोल्दै अभियन्ता रमेश साह ठकुरि ले गो न पा भित्र रहेर पनि वडा तथा स्थानिय निकाय बाट यस क्षेत्र को बिकाश को लागि चासो नदियकोमा चिन्ता व्यक्त गर्नु भयो आफु र क्लब बाट नै सकृय भयर नै अहिले सम्म देश तथा बिदेश बाट सहयोग जुटाई मन्दिर मा धजा कलर तथा मर्मत गरेको बताउनु भयो / कार्यक्रम मा प्रमुख अतिथि को रुप मा पद यात्रा मा सामेल हुनु भयको जनता समाजबादि पाटि गोरखा क्षेत्र न 2 को प्रदेश सभा साम्सद श्री हरिशरण आचार्य ज्यु ले गोरखा जिल्ला को एतिहासिक तथा धार्मिक स्थल को रुपमा रहेको गो न पा १४ मा पर्ने बुढिकोट मन्दिर क्षेत्र ले गोरखा जिल्लाको सामाजिक आर्थिक रुपान्तरण गर्ने एउटा सम्भाब्यता बोकेको एतिहासिक तथा धार्मिक पर्यटकिय स्थल भयको ले यस्लाई पर्यटकिय पुर्बाधार को योजना बनाउन सकेमा गोरखा जिल्ला को एक पर्यटकिय स्थल को रुपमा परिचित हुने बताउनु भयो साथै
परिसर लाई आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न को लागि आगामि बर्ष सम्सद कोष को बजेट कार्यक्रम मा समाबेश गरि पुर्बाधार निर्माण को लागि आवस्यक योजना तयार गर्न बजेट बिनियोजित गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयको छ ,गोरखा जिल्ला गोरखा नगरपालिका भित्र रहेको सो स्थान को पर्यटन बिकाश मा सपुर्ण ले सहयोग गर्न अपिल पनि गर्नु भयो
पदयात्रा मा ज स पा गोरखा केन्द्रीय सद्स्य यबम गोरखा क्षेत्र न 2 प्रदेश साम्सद श्री हरिशरण आचार्य ,जसपा गण्डकी प्रदेश सदस्य श्री ज्योति कोईराला ,जसपा पालुङ्टार वडा न ५ वडा सदस्य श्री भरत श्रेष्ठ ,जसपा गोरखा नगर सचिब श्री राम भक्त खनाल , जसपा गोरखा नगर सद्स्य श्री सुजन गर्तौला , जसपा गो न पा 13 वडा सचिब श्री रामेश्वर खनाल लागयत भट्टबेशि युबा कल्ब र बैटारि को युबा हरुको सयुक्त टोलि पदयात्रा मा सहभागि भैइ बुढिकोट मा पुगि सरसफाई गर्दै डस्पिन र मन्दिर रङ्ग रोकन सहित धजा फेरेर आन्तरिक तथा बाह्यय पर्यटन प्रबर्द्धन गर्ने उधेश्यको साथ अबलोकन भ्रमण गरेको थियो

सुजन गर्तौला

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालनमा

पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पत्रकार महासङ्घ भक्तपुरद्वारा वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित

भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरिएको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको छ। पहिलो पटक संवैधानिक अधिकार प्राप्त गरेको समुदायलाई छिन्नभिन्न पार्न

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पानी हाल्ने ट्यांकरको ठक्करबाट कैनीको मृत्यु

पृथ्वीराजमार्गमा पानी हाल्ने ट्यांकरको ठक्करबाट व्यास नपा–१२ का प्रविन कैनीको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नम्बर १ मुसेखोला स्थित

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा माओवादी केन्द्र पालुङटार ७ को अध्यक्षमा प्रेमबहादुर कुमाल।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कुमालको अध्यक्षतामा १९ सदस्य वडा समिति गठन गरेको छ। जसको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पर्यटनमन्त्री तामाङद्धारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई विमानस्थलमा स्वागत, आजबाट दैनिक दुई उडान सुरु

काठमाडौँ, १९ जेठ ।संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । शनिबार मन्त्री तामाङ

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.