Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द

वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द

वडा सदस्यको निधनको शोकमा आज आइतबार खैरहनी नगरपालिका कार्यालय बन्द  भएको छ । नगरपालिकासँगै त्यहाँका वडा कार्यालय पनि बन्द रहने छन् ।

खैरहनी १२ का वडा सदस्य बद्रिबहादुर पाण्डेको कार्तिक १ गते उपचारका क्रममा भरतपुरमा निधन भएको थियो ।

शनिबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले एक दिनका लागि नगरपालिका र वडा कार्यालयको सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम शर्माले बताए।

यस्तै उक्त बैठकले सम्बन्धित वडा कार्यालयमा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.