गोरखाका पालिकाहरु मध्ये शहीद लखनमा सवैभन्दा कम बेरुजु, गोरखा नगरपालिकामा धेरै

गोरखाको ११ स्थानीय तहहरु मध्ये शहीद लखन गाउँपालिका बेरुजु सवै भन्दा कम भएको पहिलो गाउँपालिका बनेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा शहीद लखन गाउँपालिकाको बेरुजु ०.५ प्रतिसत मात्र रहेको हो ।

त्यस्तै अजिरकोट गाउँपालिकामा जिल्लाभर दोस्रो बेरुजु कम हुने गाउँपालिका बनेको छ । अजिरकोट गाउँपालिकाको कुल बेरुजु ०.६७ प्रतिसत मात्र रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा गण्डकी गाउँपालिका तेस्रो र भीमसेन थापा गाउँपालिका चौथो बेरुजु न्युन हुने गाउँपालिका पर्न सफल भएको छ ।

गण्डकी गाउँपालिकाको बेरुजु ०.७१ प्रतिसत र भीमसेन थापा गाउँपालिकाको बेजुरु ०.८३ प्रतिसत मात्र बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आरुघाट गाउँपालिकाको बेरुजु ०.८७ प्रतिसत रहेको छ भने चुमनुव्री गाउँपालिकाको बेरुजु १. १३ प्रतिसत, गोरखा नगरपालिकाको बेरुजु १.ं८६ प्रतिसत, बारपाक सुलिकोट गाउँपालिकाको बेरुजु १.२७ प्रतिसत, सिराचोक गाउँपालिकाको बेरुजु १.१३ प्रतिसत रहेको हो ।

त्यस्तै पालुङटार नगरपालिकाको बेरुजु १.१३ प्रतिसत र धार्चे गाउँपालिकाको बेरुजु १.८४ प्रतिसत रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ । महालेखाले जारी गरेको बिबरण अनुसार गोरखाको गोरखा नगरपालिका जिल्लाभरका पालिकाहरु मध्ये सवैभन्दा धेरै बेरुजु हुने गाउँपालिकामा परेको छ ।

from nagariksawal

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.