पालुङ्टार नगरपालिकामा दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

मिति २०८० चैत्र १५ गते बिहिबार पालुङटार नगरपालिकाको आयोजनामा पालुङटार नगरपालिका वडा नं. ९ स्थित वडा कार्यालयको परिसरमा वडा नं. ९ का वडा अध्यक्ष भेजराज पाण्डे ज्यू को अध्यक्षतामा र नगर प्रमुख विवस चिन्तन ज्यू को प्रमुख आतित्थ्यमा पालुङटार नगरपालिकाको आ.व. ०८०/८१ को दोश्रो चौमासिक सम्ममा संचालन भएका योजना, कार्यक्रम तथा सेवाहरुको सम्बन्धमा संचालन भएको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । नगर प्रमुख विवस चिन्तन ज्यू ले ब्यानर पढी उदघाटन गर्नु भएको यस कार्यक्रममा उप प्रमुख बन्दना पाण्डे ज्यू, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी ज्यू, वडा अध्यक्ष ज्युहरु, जनप्रतिनिधि ज्युहरु, शाखा प्रमुख ज्यू हरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि ज्यू हरु, स्थानीयबासीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । रेडियो पालुङटारका संचारकर्मी राजेश पौडेल र सुजन न्यौपानेले संचालन गर्नुभएको यस कार्यक्रममा नगरबासीहरुले नगरको विकासको सम्बन्धमा भएका बिभिन्न योजना, कार्यक्रम र सेवाहरुको बिषयमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र शाखा प्रमुखहरुलाई प्रश्न सोधी जानकारी लिई खबरदारी समेत गर्नुभयो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

आजदेखि दशैं सुरु: आज पहिलो दिन घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

दशैंअघि नटुङ्गिने भयाे क्रान्तिकारीकाे नेतृत्व

१६ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व दशैंअगाडी नटुङ्गिने भएकाे छ । क्रान्तिकारीकाे काठमाण्डाैमा भएकाे २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

लगातारको झरीका कारण देशैभर जनजीवन कष्टकर नारायणगढ मुग्लिन सडक खण्डमा सवारी साधन चलाउन रोक

असोज १२ गते । करिब ६० घण्टादेखि निरन्तर रूपमा आइरहेको वर्षाका कारण देशैभरको जनजीवन कष्टकर बनेको छ। जसबाट कैयौँको ज्यान गएको छ भने कैयौं बेपत्ता

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

जापानिज ईन्सेफ्लाईटिसको कारण गोरखामा एक महिलाको मृत्यु

गोरखा, १० असोज । जापानिज ईन्सेफ्लाईटिसको कारण गोरखामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१२ स्थित दशकिलो घर भएकसी राधिका कुमाललको उपचारको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

लोकल रक्सी ब्रान्डिङको लागि नगरपालिका र सामुदायिक सिकाई केन्द्रको साझेदारी

गोरखा संसार संवाददाता गोरखा नगरपालिका र गोर्खा सामुदायिक सिकाई केन्द्रले लोकल रक्सी ब्रान्डिङ गर्नको लागि साझेदारी गर्दै कार्यक्रमहरू अघि बढाइरहेको छ। सोही कार्यक्रम अन्तर्गत दोस्रो

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

जबरजस्ती करणी आरोपमा गोरखा आरुघाट रुघाटका एक युवा पक्राउ

गोरखा, गोरखाको आरुघाट गाउँपालिका वडा नं १ बाट जबरजस्ती करणी आरोपमा एकजना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा आरुघाट गाउँपालिका वडा नं १ निवासी वर्ष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.