गोरखाको भिमसेन थापा गाउँपालिकामा वडा नं. १ निवेलमा मोटरसाइकल दुर्घटनामा हुदाँ घटनास्थलमै उनकाे ज्यान गएको डिएसपी लिलाराज लामिछानेले बताउनुभयाे ।
उनले चलाएको भे ६ प ७४३ नं को मोटरसाइकल रातकाे करीब ११ बजेकाे समयमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तले खसेको थियो ।
मृतकको शव पोष्टमार्टमको लागि गोरखा अस्पतालमा ल्याएको छ । मृतकको आफन्तलाई खबर समेत गरिसकेको डिएसपी लिलाराज लामिछानेले बताउनुभएकाे छ ।