गाेरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ बस्ने हिरादेवी श्रेष्ठलाइ जिल्ला प्रहरी कार्यालय गाेरखाकाे टाेलीले चैत्र १२ गते पक्राउ गरी कारागार पठाएकाे छ ।
कर्तव्य ज्यान मुद्दा लागेकी श्रेष्ठ लामाे समयदेखि फरार सूचीमा रहेकाेमा फरार रहेकाहरूलाइ पक्राउ गर्नकाे लागि जिल्लाबाटै गठन गरिएकाे बिशेष टाेलीले निजलाइ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ । निजलाइ जिल्ला अदालत गाेरखाले ५ महिना १३ दिन कैद सजाय ताेकेकाे थियाे ।