बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य काे चाैथाे श्रृङ्खला

बालसम्बृद्धिका लागि मानसिक स्वास्थ्य कार्यक्रममा विद्यालय देखा पर्न सक्ने मनोसामाजिक समस्या तथा विद्यालय तहमा गर्न सकिने प्रयास तथा आवश्यक रणनिती के हुन सक्न भन्ने बिषयमा व्यास नगरपालिका अन्तर्गत सिद्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारी र म्याग्दे गाउँ पालिकाअन्तर्गत मिन माध्यमिक विद्यालयका शिक्षक गीता देवी लम्साल संग गरिएकाे कुराकानी

तलकाे लिङ्कबाट सुन्नुहेाला ।

कार्यक्रमको नाम ः बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य
आयोजकः कोशिश
उत्पादक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज
प्रसारक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज, मादीसेती एफ.एम. १०५.८ र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज
प्रस्तोता ः रविन्द्र कंडेल
प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ र मादीसेती एफ.एम. १०५.८ बाट हरेक शनिबार बेलुका ७ः३० देखि ८ बजेसम्म
र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज बाट हरेक शनिबार बेलुका ६ः३० देखि ७ बजेसम्म
पुनः प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ बाट हरेक मंगलबार बिहान ८ः३० देखि ९ बजेसम्म

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.