तनहुँमा क्रियाशील पत्रकारहरूका लागि डिजिटल मिडिया सञ्चालन सम्बन्धी तालिम

तनहुँ, असार १७

जिल्लाका बिभिन्न स्थानमा रहेर क्रियाशील रूपमा काम गरिरहेका पत्रकारहरूका लागि २दिने डिजिटल मिडिया सञ्चालन सम्बन्धी तालिमकाे शुरूवात गरेकाे छ ।

दलित पत्रकार संघ नेपाल तनहुँ शाखाकाे अायाेजनामा दमाैलीमा १७ र १८ गते सञ्चालन हुने तालिमकाे पहिलाे दिन डिजिटल मिडिया सम्बन्धी जानकारी सहित बिभिन्न अायामहरूकाे चर्चा गर्दै प्रशिक्षकहरू बसन्त कंडेल र बिजय कुमालले सहजीकरण गर्नुभएकाे थियाे ।

१८ गते डिजिटल मिडियासम्बन्धी बिस्तृत रूपमा प्रशिक्षक बिजय कुमालले सहजीकरण गर्नुहुनेछ ।

पत्रकार महासँघकाे कार्यालय दमाैलीमा कार्यक्रम सञ्चालन भइरहेकेा छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु

काठमाडौँ— बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु भएको छ । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

भाद्र २९ गते राष्ट्रिय बालदिवसकाे अवसरमा पालुङटार नगरपालिका स्तरीय बाल क्लब सञ्जालले बालबालिकामा लगानि , सुनिश्चित भविष्यकाे थालनि विषयक अन्तर मा वि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

सबै पढनुहोस »
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.