Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
२३,२४ र २५ गते काेराेनाकाे दाेस्राे चरणकाे खाेप हुंदै

२३,२४ र २५ गते काेराेनाकाे दाेस्राे चरणकाे खाेप हुंदै

फागुन २३ गतेदेखि गाेरखा पालुङटार ७ च्याङली मा ५५ बर्षमाथिका ब्यक्ति, शिक्षक तथा कर्मचारी सबैलाई काेराेनाकाे खाेप लगाईने भएकाे छ । नेपाल सरकारकाे दाेस्राे चरणको खाेप अभियानअन्तर्गत नेपाल भर दाेस्राे चरणको अभियान सञ्चालन गर्दैछ । यसै अभियान अन्तर्गत यसअघि १५ गते शनिबारका दिन जिल्लाभरका खाेपकर्मीहरूलाई तालिम समेत प्रदान गरिसकेको छ । यसअघि पहिलो चरणमा फ्रन्टलाईनरहरू स्वास्थ्यकर्मी तथा पत्रकारहरूलाई खाेप लगाईसकिएकाे छ ।च्याङली स्वास्थ्य चाैकीमा २३,२४ र २५ गते खाेप लगाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डेले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.