डिजिटल लिटरेसी अन्तर्गत MTOT तालिमकाे शुरूवात

भक्तपुर, मंसीर २० गते ।

शिक्षा तथा मानव श्राेत विकास केन्द्रले १० दिने डिजिटल लिटरेसी अन्तर्गत MTOT तालिमकाे शुरूवात गरेकाे छ ।

मंसीर २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिमकाे उदघाटन समाराेह शिक्षा तथा मानव श्राेत विकास केन्द्रका महानिर्देशक चुडामणि पाैडेल  काे सभापतित्वमा सम्पन्न भएकाे थियाे । केन्द्रका प्रशिक्षक राजु श्रेष्ठले सन्चालन गर्नुभएकाे कार्यक्रममा निर्देशक गिरमान थापा  ले कार्यक्रमकाे अाैचित्य तथा महत्व र यसका प्रयाेगकाे बारेमा जानकारी सहित स्वागत गर्नुभएकाे थियाे ।

तालिममा ७ प्रदेशका गरी २४ जनाकाे सहभागिता रहेकाे छ । जसमा प्रशिक्षकहरू राजु श्रेष्ठ, प्रेमराज अधिकारी लगायतले  ले डिजीटल लिटरेसी, यसकाे महत्व तथा यसकाे शिक्षामा प्रयाेग लगायतका बिषयमा सहजीकरण गर्नुहुनेछ ।

तालिम मंसीर २९ गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.