प्रचण्ड को निर्वाचन क्षेत्र गोरखा २ काे वाइसिएलको कमाण्डरमा सुदीप नगरकाेटी चयन

गोरखा, २० कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निर्वाचन क्षेत्र गोरखा २ मा वाइसिएलको कमाण्डर र सहकमाण्डर तोकिएको छ ।

नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय गोरखामा शनिबार वाईसीएल नेपाल गोरखाको बिस्तारित बैठकबाट अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा युवा परिचालनका लागि कमाण्डरमा वाइसिएलका केन्द्रीय सचिव सुदिप नगरकोटी र सहकमाण्डरको जिम्मेवारी केन्द्रीय सदस्य धिरज उपरकोटीलाई दिइएको हो ।

वाईसीएल नेपाल केन्द्रीय अध्यक्ष सुबोध श्रिपाली सहित वाईसीएल केन्द्रीय हेडक्वाटरको उपस्थितिमा पार्टी केन्द्रीय पोलिटब्युरो सदस्य तथा अहिले गोरखा जिल्लाका निर्वाचन परिचालन समितिका कमाण्डर हरिराज अधिकारी सहितको बैठकले यस्तो निर्णय गरिएको हो । नगरकोटी वाईसीएल नेपाल गोरखाको पूवईन्चार्ज पनि हुनुहुन्छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.