महिला बास्केटबको उपाधि त्रिभुवन आर्मी क्लबलाई

अमरराज नहर्की

तनहुँ, कात्तिक २ गते।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यहाँ सञ्चालन भएको राष्ट्रिय महिला बास्केटबलको फाइनल खेल जितेर नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ। व्यास नगरपालिका १ हाइस्कुलटार स्थित निर्मल माध्यमिक विद्यालयको प्रांगणमा बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४५–३० अङ्कले हराउँदै बुधबार उपाधि चुमेको हो।

बास्केटबल प्रतियोगितामा च्याम्पियन हुन सफल त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय बास्केटबल सङ्घका सचिव फणिन्द्रमान श्रेष्ठले र जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, निर्मल माध्यमिक विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेतले संयुक्त रुपमा मेडल लगाइ ट्रफी प्रदान गर्नुभयो।

प्रतियोगितामा विजयी त्रिभुवन आर्मी क्लबका खेलाडीलाई जनही १५ हजार रुपैयाँ समेत उपलब्ध गराइएको थियो। प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम र ६ वटा प्रदेशका गरी ७ टिम बास्केटबल फुलकोर्ट र थ्रि एक्स थ्रि तर्फ ८ वटा गरेर १४ वटा टिमको सहभागिता रहेको थियो।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.