हिमानी ट्रष्टद्वारा गोरखाका करिब ३८ सय विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण

गोरखा। हिमानी ट्रष्टले गोरखाका करिब ३८ सय विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । ट्रष्टले गोरखा सदरमुकाममा एक कार्यक्रम आयोजना गर्दै अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाहले ४० बिद्यालयका ३ हजार ७५० जना बिद्यार्थीलाई उक्त सामाग्री बितरण गरेकी छन् ।

विद्यार्थीहरुलाई झोला सहित १९ प्रकारका शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको ट्रष्टकी अध्यक्ष शाहले बताए । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाऊँपालिका, भिमसेन थापा गाऊँपालिका र धार्चे गाऊँपालिकाका गरी ४० विद्यालय छनौट गरि सामग्री सहयोग गरिएको हो ।

चाइना फाउण्डेनको सहकार्यमा ट्रष्टले वितरण गरेको ब्याग भित्र नेपाली तथा अग्रेजी एक्सरसाइज बुक, कलर बक्स, स्टेशनरी बक्स, पेन्सील, हेल्थ ब्याग, लन्च बक्स, वाटर बोटल, टावेल जस्ता दैनिक प्रयोगमा आउने सामाग्री राखिएको जनाएको छ । साथै ब्यागमा फेस माक्स, साबुन, मन्जन, व्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्ड समेत राखिएको ट्रष्टले जानकारी दिएको छ ।

सबै विद्यालयमा गरेर झण्डै ५० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको चाइना फाउण्डेशनका कवितकुमार नेपालीले जानकारी दिए । उनले शैक्षिक सामग्रीहरुको प्रभावकारी प्रयोगका लागि विद्यार्थीलाई प्रोत्साहित गर्न शिक्षक र अभिभावकलाई आग्रह गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विष्णुप्रसाद भट्टराई, गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्तले पनि मन्तब्य व्यक्त गरेका थिए ।  शाहले  पुर्ख्याैली कुलदेवताको रुपमा पुज्दै आएको गोरखकाली मन्दिर र गोरखनाथको दर्शन समेत गरेकी छन् ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.