पालुङटारमा शिक्षकहरूका लागि २ दिने कार्यमूलक अनुसन्धान लेखन सम्बन्धि कार्यशाला शुरू

साउन २१,गाेरखा ।                                               कार्यमूलक अनुसन्धान लेखन सम्बन्धि २ दिने कार्यशालाकाे अाजदेखि रजगरे मा.वि मा शुरू भएकाे छ ।
नेपाल शिक्षक महासंघ पालुङटार नगर समितिकाे अायाेजनामा संचालित साे कार्यशालाकाे प्रमुख अतिथिकाे रूपमा पालुङटार नगरपालिकाका नगर प्रमुख  बिबश चिन्तन अजय रहनुभएकाे थियाे । प्रमुख अतिथिकाे रूपमा बाेल्दै नगर प्रमुख चिन्तनले तालिममा सिकेका कुराहरू कक्षाकाेठासम्म पुर्‍याउनु पर्नेमा जाेड दिनुभयाे । साे अबसरमा पालुङटार नगरपालिकाकाे शैक्षिक गुणस्तर सुधारका लागि अाफुले जुनसुकै कदम चाल्ने बताउनुभयाे ।
प्रधानाध्यापक नियमावली अघि बढाउने सम्बन्धमा छलफल भईरहेकाे समेत साे अबसरमा उहाँले बताउनुभयाे ।
कार्यक्रमकाे सभापति नेपाल शिक्षक महासंघ पालुङटारका सचिव गणेशराज सेडाई रहनुभएकाे थियाे । महासंघका सदस्य काजीबाबु खनालले स्वागत गर्नुभएकाे साे कार्यक्रममा महासंघका उपाध्यक्ष टेक बहादुर अधिकारी, सदस्य भुवन अधिकारी, रजगरे मा.वि का शिक्षक सानुकाजी श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यशालामा वडा नं ६ देखि १० सम्मका बिभिन्न बिद्यालयका २५ शिक्षकहरूको सहभागिता रहेकाे छ भने मिन बहादुर नेपालीले सहजीकरण गरिरहनुभएकाे छ ।
महासंघले रजगरे मा.बि सहित अमर ज्याेति मा.वि गरी २ स्थानमा उक्त कार्यशाला संचालन भएकाे महासंघले जानकारी दिएकाे छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.