गाेरखामा लटरम्म सुन्तला फलेकाे देखेर कृषि मन्त्री दङ्ग

गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका ४ फिनाममा यतिबेला सुन्तला लटरम्म फलेकाे  छ भन्दा जाे काेहीलाइ पनि पत्याउन मुस्किल पर्छ । आज लिइएकाे सुन्तला वगैँचाकाे फाेटाे हेर्नुहाेस् ।

गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि सहकारी तथा गरिवि निवारण मन्त्रालयका मन्त्री चन्द्र बहादुर बुढा मगर (सागर)  ले आज सुन्तला बगैँचाकाे अनुगमन गरेका छन् ।  जनसेवा सुन्तला जात फलफूल नर्सरीमा किसान अर्जुन प्रताप राणाले सुन्तला खेती गरेका हुन् । पहिलाे चरणमा विउ उत्पादनका लागि खेती गरेकाे र अवका केही वर्षमा फिनामकाे सुन्तला चैत, बैशाख, जेठमा बजारमा विक्रीका लागि पठाइने उनले बताए ।

सुन्तला नर्सरीकाे अनुगमनमा मन्त्री चन्द्र बहादुर बुढा मगर सहितकाे समूह ।

फरक सिजनमा पनि पहेँलपुर सुन्तला देखेर कृषि मन्त्री मगरले किसानकाे कामलाइ धन्यवाद दिनुका साथै यस्ता खेतीकाे व्यावसायिकरण गर्नुपर्ने बताए । याे सिजनमा विदेशी मुलुकबाट आउने सुन्तला स्वदेशमै फलाउँदा देशकाे अर्थतन्त्रमा र गरिवि निवारणमा सहयाेग पुग्ने बताए । बुधबार गाेरखा आएका मन्त्री मगरले जिल्लाका याेजनाहरुकाे स्थलगत अनुगमन गरिरहेका छन् ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.