अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा, एम्नेस्टी इन्टरनेशनलले मोबाइल गेम एप “राइट्स आर्केड” लन्च गर्दैछ । खेलकाे माध्यमबाट युवाहरूलाई मानवअधिकार बुझाइलाई बलियो बनाउनको लागि बनाइएको एम्नेस्टीले जनाएकाे छ । यो खेलले बंगलादेश, थाइल्याण्ड र चीनबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाहरू प्रयोग गरेर शान्तिपूर्ण विरोध, राष्ट्रिय कानून, र अभिव्यक्ति स्वतन्त्रता र सम्मेलनको अन्तर्राष्ट्रिय मापदण्डहरू वरपरका मानवअधिकार सिद्धान्तहरू र अवधारणाहरू खोल्ने बिश्वास एम्नेस्टीले लिएकाे छ।
एम्नेस्टी इन्टरनेशनलले मोबाइल गेम एप “राइट्स आर्केड” लन्च गर्दै
Facebook Comments Box