प्रेस सेन्टर नेपाल गोरखाको चौथो अधिबेशन सम्पन्न : अध्यक्षमा दानबहादुर गुरुङ निर्वाचित

अधिबेशनले जिल्ला समितिको उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धनबहादुर गुरुङ, सहसचिवमा सन्दिप सुनार, महिला संगीता चेपाङ र कोषाध्यक्षमा बिमल श्रेष्ठलाई चयन गरिएको संयोजक ढकालले जानकारी दिनुभयो । अघिबेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रेस सेन्टर नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाका अध्यक्ष लेखबहादुर थापामगरले आम श्रमजिवी जनता, सर्वंहारा वर्ग र आवाज विहिनहरुको आवाज बन्नुपर्ने बताउनुभयो ।

उहाँले माओबादी र सिद्धान्तलाई आम जनतासम्म पु¥याउन संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै उल्लेख गर्नुभयो । अध्यक्ष थापामगरले गोरखामा जिल्लामा माओबादी केन्द्र सवैभन्दा ठूलो पार्टी बन्ने समेत बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्याक्सन इन्चार्ज लोकप्रसाद बन्जरा (अक्कल) ले सहिद कृष्णसेन इच्छुकले देखाएको बाटोमा प्रेस सेन्टर निरन्तर अघि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले जनयुद्धको समयमा गोरखा जिल्लाबाट अधिबक्ता भएर समेत पार्टीलाई पत्रकारिताको क्षेत्रमा सहयोग पु¥याउदै आएका बेला राज्यबाट बेपत्ता बनाइएका राजेन्द्र ढकालको योगदानको स्मरण समेत गर्नुभयो । कार्यक्रम प्रेस संगठन गोरखाका फयाक्सन इन्र्चाज अंकुर तिमल्सिना (आयाम) ले जिल्लामा संगठनलाई थप सुदृढ गर्दै अघि बढ्नु पर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस संगठन गण्डकी प्रदेशका सहसंयोजक दिपक श्रेष्ठ, जिल्ला संयोजक गुणराज रोका लगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.