पालुङटार नगरपालिकाको वडा नम्बर १ भाेलिदेखि एक हप्ताका लागि शिल

गोरखा १७, साउन ।

गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर १ एक हप्ताका लागि शिल्ड गरिएको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमितको संख्या बडा भित्र बढ्दै गएपछि संक्रमणको रोकथाम र न्युनिकरणका लागि आज मध्यरातीदेखि लागू हुनेगरि यहीँ साउन २३ गतेसम्मका लागि वडा शिल गरिएको कार्यावहाक वडाध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

सो अबधीमा शिल गरिएका क्षेत्र भित्र सञ्चालन हुदै आएका नीजि तथा सार्वजनिक यातायातका साधानहरु, होटल, व्यापार व्यवसाय, बैंक, सहकारी तथा बित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द हुने वडा कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै कोभिड संक्रमणको जोखिमका कारण वडा कार्यालयबाट प्रदान गरिदै आएका अत्याबश्यक बाहेकका सेवा समेत बन्द गरिएको कार्यावहाक वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । वडाले जारी गरेको सूचनालाई बेवास्ता गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने वडा कार्यालयले जनाएको छ ।

वडा नं. ७ मा पनि सक्रमण बढेसँगै यसअघि नै सील गरिएकाे छ ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.