जाममा फसेको ट्रक माथि नै पहिरो

मुग्लिन, १८ असार । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रक माथि नै पहिरो खसेको छ। उक्त सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो।पहिरोमा नारायणढबाट मुग्लिनतर्फ सामान बोकेर आउदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ। पहिरोले अर्को एउटा यात्रुबाहक बसमा समेत सामान्य क्षति पुर्‍याएको छ। उक्त राजमार्ग अहिले पूर्ण रुपमा दुईतर्फी नै बन्द रहेको छ।

पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानै देखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ।

बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले मुग्लिन–नारायणगढ सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ।

राजमार्ग अवरुद्ध हुदाँ सयौ सवारीसाधान राजमार्गमा नै अलपत्र परेको छ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.