प्रथम याङ्गसिङ्ग कालिका कप फागुन २३ गते देखि हुने
याङ्गसिङ्ग कालिका युवा क्लब भानु १० याङ्गसिङ्ग तनहुँको आयोजना प्रथम याङ्गसिङ्ग कालिका कप-२०७७ फागुन २३ देखि हुन २७ गते सम्म हुने भएको छ । “समृद्ध बन्दैछ हाम्रा दिन, हामी आफै बनाउछौं हाम्रो याङ्गसिङ्ग” भन्ने मुल नाराका साथ संञ्चालन हुन लागेको खुल्ला “7 A Side” पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु. ४०,०००।-, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने दिृत्तीय पुरस्कार रु. २०,०००।-, मेडल र प्रमाण पत्र रहेको कल्बका सल्लाहकार सुदिन खड्काले जानकारी दिनु भयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र हरेक खेलमा म्यान अफ द म्याचको पनि व्यवस्था गरिएको कल्बका अध्यक्ष राजु अधिकारीले जानकारी दिनु भयो ।
प्रतियोगितामा सहभागी हुनका लागी टिम दर्ता शुल्क रु.४,०००।- +रु.५००।- लाग्ने छ भने, खेलाडीहरुको जर्सी नं. र फोटो अनिवार्य रुपमा खुलाउनु पर्नेछ । टिम संङख्या ७+३ रहेको प्रतियोगिताको टिम दर्ता गर्ने अन्तिम मिती -२०७७ फागुन २२ गते सम्म् रहेको छ भने हरेक खेलमा कल्बको टिम म्यानेजर उपस्थित हुनु पर्ने कल्बका सल्लाहाकार खड्काले बताउनु भयो । २०७५ सालमा स्थापना भएको यस कल्बले अब आउँदा बर्षहरुमा पनि नियमित रुपमा यस्ता प्रतियोगिताहरु राख्ने पनि सल्लाहाकार खड्काले बताउनु भयो । कार्यक्रमका विषयमा केही जिज्ञासाहरु भएमा ९८१६६८२५०७,९८१३८५२१९६,९८२६१४२६७० र ९८०६५२२१३१ मा सम्पर्क राख्न सकिने छ ।
![](https://gorkhasansar.com/wp-content/uploads/2024/07/FB_IMG_1722011642615-300x169.jpg)
![गोर्खा संसार](https://gorkhasansar.com/wp-content/uploads/2024/03/images-150x150.jpg)
डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने
श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना