भक्तपुरमा कोरोना : संक्रमित दिनहुँ भेटिन्छन्, स्रोत भेटिँदैन

२४ असार, काठमाडौं । वैशाख ३० गते भक्तपुरमा दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो । २५ वर्षीया महिला र २७ वर्षीय पुरुष नै भक्तपुर जिल्लामा भेटिएका पहिलो संक्रमित थिए । आज असार २४ सम्म आइपुग्दा  भक्तपुरमा संक्रमितको सख्ंया ४५ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ४५ मध्ये ३० जना संक्रमित भक्तपुरका स्थानीय छन् । तर, अधिकांशको संक्रमण स्रोत भेटिएको छैन । ट्राभल हिस्ट्री र संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि रेकर्ड छैन ।

अनलाइन खबर बाट

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

पालुङटारमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालकल्याण मावि प्रथम

ज्ञान विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीमा सक्षमता” भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पालुङटार नगरपालिकाले अन्तर विद्यालय शिक्षक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

पालुङटारका दुई विद्यालय पुरस्कृत

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा गोरखा जिल्लाको उत्कृष्ट पालुङटारका दुई विद्यालय पुरस्कृत भएका छन् । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशद्वारा राष्ट्रिय शिक्षा दिवस २०८१

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षा दिवसका अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका भित्रका सबैजसो विद्यालयहरूले पनि विविध

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

शिक्षा दिवसका अवसरमा विद्यालयमा अन्तरक्रिया कार्यक्रम

पालुङटार गोरखा/ असोज २ गते “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु

पालुङटार गोर्खा अभिभावक बिहिन अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु गरिएको छ। नगर उप प्रमुख सँग अभिभावक विहिन अति विपन्न विद्यार्थी शैक्षिक सहायता कार्यक्रम

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

काठमाडौँ बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको ूराष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ू मा आस्था विद्या मन्दिर ९ब्ख्ः क्भअयलमबचथ क्अजयय०ि का

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.