राेटेपिङबाट खसेर १ महिलाको मृत्युु

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटमा राेहटेपिङ बाट खसेर १ महिलाको मृत्युु भएकाे छ ।                     धुवाँकाेट गाैलीटार (लाैके) निवासी करिब ४५ बर्षकी कल्पना काेईरालाकाे पिङबाट खसेर घाइते भएपछि उपचारकाे लागि लैजाने क्रममा मृत्युु भएकाे वडाध्यक्ष हाेप बहादुर नेपालीले जानकारी दिनुभयाे ।                                                पिङबाट खसेर अर्को पिर्कामा ठाेकिएर खसेकाे र तत्काल अधिक रक्तश्राव भएपछि उपचारको लागि पठाईएकाे तर बाटोमै मृत्युु भएकाे बताईएकाे छ । हाल गाेरखा अस्पतालमा लगिएको छ ।

Facebook Comments Box
By गोर्खा संसार

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.