उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखिकरण कार्यक्रम

गाेरखा । शहिदलखन गाउँपालिकाले उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखिकरण कार्यक्रम प्रदान गरेकाे छ । वडा नम्बर ७ र ८ मा रहेका उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ शुक्रबार अभिमुखिकरण गरेकाे हाे ।

उपभाेक्ता समिति मार्फत विकास निर्माणका काम गर्दा सहज हाेस् भन्ने उदेश्यले समितिका पदाधिकारीहरुलाइ प्रशिक्षित गरिएकाे प्रशिक्षक सानुकाजि बस्नेतले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले आज गरेका विकास निर्माणले दिर्घकालिन महत्व राख्ने गरी गर्नुपर्ने बताए । आज भएका विकास निर्माणका काम प्रभावकारी बनाउन उपभाेक्ताहरु सक्रिय हुनुपर्ने उनकाे भनाइ छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष बासु ढकाल, गाउँपालिकाका प्राविधिक लगायतले सहजिकरण गरेका थिए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.