सरकार र शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता सुरु

आश्विन ४, २०८०सुदीप कैनी
काठमाडौँ — सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । बेलुकी पौने ७ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको हो ।
वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्रीसहित ती मन्त्रालयका सचिवहरु छन् । यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।
विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु

काठमाडौँ— बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु भएको छ । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

भाद्र २९ गते राष्ट्रिय बालदिवसकाे अवसरमा पालुङटार नगरपालिका स्तरीय बाल क्लब सञ्जालले बालबालिकामा लगानि , सुनिश्चित भविष्यकाे थालनि विषयक अन्तर मा वि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

सबै पढनुहोस »
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.