सुन काण्डमा अाफ्नाे नाम मुछिएपछि गरे व्यवसायीले पत्रकार सम्मेलन

काठमाडौँ ।

करिब एक सय किलाे सुन काण्डमा अाफ्नाे नाम मुछिएपछि नेपाली व्यवसायी दीपक मल्होत्राले अाजै पत्रकार सम्मेलन गरी अाफ्नाे कुनै संलग्नता नभएकाे बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, व्यापारी शतप्रतिशत चोखा हुन्छन् भन्ने छैन । तर, अवैध कारोबारमा संलग्नहरुलाई कारवाही हुनुपर्छ भनेर हामीले हाम्रा व्यापारिक संगठनको नेतृत्वका हिसाबले भन्दै आएका छौँ ।

बुधबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सारमा बरामद गरिएकाे भारी परिमाणको अवैध सुन आफूले आयात नगरेको नेपाली व्यवसायी दीपक मल्होत्राले बताएका छन् । उक्त सुन आफूले ल्याएको भन्दै आएका समाचारको खण्डन गर्न पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

‘म भन्सारमा नगएको २५ वर्षजति भयो,’ उनले भने, ‘भन्सारका कुनै कर्मचारीलाई चिन्दिनँ । अहिले मैले आयात गर्ने सामान भनेको खास गरी मोबाइल फोन हो । त्यो पनि हामी जानुपर्दैन, एजेन्टले क्लियर गरेर ल्याउँछ । अहिले मैले गरेको व्यवसाय घाटामा छन् । नाफामा भएका बेला मैले मिडियालाई विज्ञापन पनि दिएको थिएँ । अहिले दिन सकेको छैन । सबैले बुझ्नु भएको छ । तर, केहीले विज्ञापन नदिँदा पनि समस्या भएको हो कि भन्ने लागेको छ । मोबाइल फोन दर्ता गरेर ल्याउनु पर्ने व्यववस्था (एमडीएमएस) लागू गराउन खोज्दा पनि केही मप्रति रिसाएका हुन सक्छन् ।’

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.