पोखरा ।
शुक्रबार पाेखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्रीहरूकाे बैठकले बिभिन्न १७ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु साझापत्र बुझाएका छन् ।
बैठकमा काेशी प्रदेश बाहेक ६ वटै प्रदेशका मुख्यमन्त्रीहरूकाे सहभागिता रहेकाे थियाे ।
साझापत्र ः