चुनावी वाचा पूरा गर्न घरदैलाेमा भत्ता ः परीक्षण पनि साथमै

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा चुनावी प्रतिबद्धता पूरा गर्दै घरदैलाेमा भत्ता बितरण गरिरहेकाे छ ।

यसै क्रममा वडा नं. ७ काे बिभिन्न टाेल टाेलमा पुगेर चुनावी प्रतिबद्धताअनुसार बैशाख ११, १२ र १३ गते लाभग्राहीहरूलाइ सामाजिक सुरक्षा भत्ता बितरण गरिएकाे वडा अध्यक्ष अर्जुन बहादुर कुमालले जानकारी दिनुभयाे ।

सामाजिक सुरक्षा भत्ता बितरण संगसंगै च्याङली स्वास्थ्य चाैकीले पनि साेही टिमसंग समन्वय गरी स्वास्थ्य परीक्षण गरिरहेकाे च्याङली स्वास्थ्य चाैकीका भरतराज पाण्डेले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.