गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे बिरूवाटार खेल मैदानमा सम्पन्न U-16 फुटबल प्रतियाेगिताकाे उपाधी अायाेजक United Chyangli ले हात पारेकाे छ ।
![](https://gorkhasansar.com/wp-content/uploads/2023/08/football-1-300x139.jpg)
खेलमा उत्कृष्ट गाेलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडी लाइ समेत मेडल सहित पुरस्कार प्रदान गरिएकाे थियाे ।
प्रतियाेगितामा नगरपालिकाभित्रका ११ टिमकाे सहभागिता रहेकाे थियाे ।
![](https://gorkhasansar.com/wp-content/uploads/2023/08/football-300x169.jpg)
Facebook Comments Box
Post Views: 130