“आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” नाचघर जमलमा सम्पन्न

काठमाडौं, नेपाल । “आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” राष्ट्रिय नाच घर जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रम रापती समाज कि अध्यक्ष सिमा पुरीको अध्यक्षता रहेको थियो भने शहरी बिकाश मन्त्री माननीय मेट मणि चौधरीको प्रमुख आतिथ्यता रहेको रहेको थियो ।

सो कार्यक्रममा रापती साँस्कृतिक सम्मान तर्फ अग्रज कलाकार अर्जुन श्रेष्ठ, रापती साँस्कृतिक प्रतिभा सम्मान तर्फ ऋषि राज आचार्य, रापती  समाजिक सम्मान तर्फ रेखा शर्मा चौधरी, नारायण पाण्डे प्रतिभा सम्मान तर्फ प्रचण्ड जिसि, रापती  बाल प्रतिभा सम्मान तर्फ सफलता श्रेष्ठ सम्मानित भएका थिए । साथै “आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” मा विभिन्न सहयोगी संघ संस्था तथा ब्यक्तिहरु, समाजसेवी ब्यक्तित्व र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन  रापती समाज काठमाडौंका महासचिब एकराज भण्डारीले गरेका थिए भने  रापती समाज काठमाडौंका पुर्व अध्यक्ष शशी शर्मा मजगैयाले अवार्ड कार्यक्रमको सञ्चालन गरेका थिए । यस कार्यक्रममा कार्यक्रम संयोजकको रुपमा अध्यन गोबिन्द मधुर आचार्य रहेका थिए भने पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए । त्यस्तै जुरि निर्णायकको संयोजकमा गायिका एबम राष्ट्रिय सभा कि सदस्य माननीय कोमल ओली रहेकी थिइन् ।

“आठौं राष्ट्रिय रापति म्युजिक अवार्ड – २०७९” मा अवार्ड जित्न सफल बिजेताहरुको नामावली यस प्रकार रहेको छ ।

१) सर्वोत्कृष्ट राष्ट्रिय भावको  गीत  – नरहरि प्रेमी मेरो देश

२) सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार – राजेश कुमार श्रेष्ठ
(हर युग होस)

३) सर्वोत्कृष्ट चलचित्र संगीतकार – एलिस कार्की (हर युग होस)

४) सर्वोत्कृष्ट चलचित्र गायिका – सुनिता कार्की – अटल वाचा

५)सर्वोत्कृष्ट चलचित्र गायक – प्रताप दास – हर युग होस

६) सर्वोत्कृष्ट लोक पप रचनाकार – डिपि खनाल सख्खर चिनि

७) सर्वोत्कृष्ट लोक पप संगीतकार – शंकर थापा स्माईल सख्खर चिनी

८) सर्वोत्कृष्ट लोक पप गायिका – वेनिसा पौडेल – हाम्रो यो माया

९) सर्वोत्कृष्ट लोक पप गायक – सन्तोष सुनार – छ्मक छमक

१०) सर्वोत्कृष्ट मौलिक लोक गीत – विना भट्टराई – चुलबुले     कान्छी

११)  सर्वोत्कृष्ट  गजल
१) सर्वोत्कृष्ट गजल गायन  – थानेश्वर गौतम – वेचेर सपना

२)  सर्वोत्कृष्ट गजल रचनाकार – प्रबल विश्ट – सराबले

१२) सर्वोत्कृष्ट सन्देश मुलक गीत – प्रकाश सुवेदी – सीप सिकौ

१३) सर्वोत्कृष्ट डायस्पोरा – दिपेन्द्र खड्का – आसुँ

१४) सर्वोत्कृष्ट युगल गायन – नरेश बुढाथोकी र टीका प्रसाईं  – केही हुन्न भेट हुदैमा

 १५)  सर्वोत्कृष्ट जुरि लगायत अन्य विधा
१) पबलिक च्वाईस अवार्ड बेस्ट सिंगर
प्रमोद खरेल – भाग्यमा खोट छ

२) पबलिक च्वाईस अवार्ड बेस्ट आधुनिक मोडेल
विक्रम बुढाथोकी – नाई नाई नभन

३)  लोकपप संगीतकार
यादवनाथ योगि – गालै कोठिमा

  ४ ) आधुनिक संगितकार
ऋषी खड्का – पथ्थरको मुटु

 ५ ) भोटिङ अवार्ड
उत्साह घिमिरे – जस्लाई मैले

६) ईनकरजमेन्ट अवार्ड मेल
लभ कुमार भट्ट – प्याउलि फुल

७ ) ईनकरजमेन्ट अवार्ड फिमेल
कविता न्यौपाने – नन्दनी

१६) सर्वोत्कृष्ट छायांकन आधुनिक / लोकपप
प्रकाश खड्का – भाग्यमा खोट छ २ तिम्लाई नोटले बदल्यो

१७) सर्वोत्कृष्ट भिडियो सम्पादन (आधुनिक / लोकपप )
मिलन विश्वकर्मा – नोगेन

१८) सर्वोत्कृष्ट नव मोडेल महिला (आधुनिक / लोकपप)
सरस्वती खत्री – रेलको बाटो

१९) सर्वोत्कृष्ट नव मोडेल पुरुष (आधुनिक / लोकपप)
विजय पुन – पत्थरको मुटु

२०) सर्वोत्कृष्ट  सुगम संगित मोडेल महिला (आधुनिक / लोकपप) स्मारिका ढकाल – धोकेबाज

२१) सर्वोत्कृष्ट सुगम संगीत  मोडेल पुरुष (आधुनिक / लोकपप)
शिशिर भण्डारी – फोटो फिरिममा

२२)सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक लोकपप
लक्षमण सुनार – रेलको बाटो

२३) सर्वोत्कृष्ट संगित संयोजक ( आधुनिक / लोकपप )
HBN Kismat सारङकोटको डाडैमा

२४) सर्वोत्कृष्ट ध्वनी मिश्रण  ( आधुनिक / लोकपप )
जिवन वडु – यो भाग्यमा खोट छ – एलिना

२५) सर्वोत्कृष्ट नव रचनाकार सुगम संगीत
खोम गुरुङ – आगोले जल्दिन दिल

२६) सर्वोत्कृष्ट नव संगीतकार सुगम संगीत
नवराज कलौनि – घुम्तिमा रेल

२७) सर्वोत्कृष्ट नव गायिका सुगम संगीत
तारा शिरीष मगर – वैसको हुरिले

२८)सर्वोत्कृष्ट नव गायक सुगम संगीत
भुपेन्द्र थापा – मेरि आमा

२९)सर्वोत्कृष्ट सुगम संगीत रचनाकार
खड्क विवस बिसि – छुट्यो भाग्य

३०)सर्वोत्कृष्ट सुगम संगीत संगीतकार
सुनिल विसि – उस्लाई पाउन

३१)सर्वोत्कृष्ट सुगम संगीत गायिका
एलिना चौहान- भाग्यमा खोट छ

३२)सर्वोत्कृष्ट सुगम संगीत गायक
शिव परियार – धोकेबाज

३३)सर्वोत्कृष्ट एल्बम ( आधुनिक तथा लोकपप )
पदम राई – सख्खर चिनी

३४) सर्वोत्कृष्ट जुरि लगायत अन्य विधा
१)सर्वोत्कृष्ट मल्टी ट्यालेन्ट
खेम सेन्चुरी – मन परेको मान्छे

२) लोकदोहोरी गायिका
शान्ती श्री परियार – घर कता हो

 ३) लोकदोहोरी गायक
बैकुण्ठ महत – टिम्मुर

 ४) लोकपप रचनाकार
सरदराज मैनाली – तिमिलाई नै माया

५) एप्रेसियसन अवार्ड
प्रज्ञा अधिकारी – तिमिलाई नै सम्झीरहन्छु

३५) सर्वोत्कृष्ट नव प्रतिभा राप्ती
मदन थापा – मायाको भोको

३६)सर्वोत्कृष्ट छायांकन (लोक दोहोरी)
अजय रेग्मी – जोवन

३७) सर्वोत्कृष्ट भिडियो सम्पादन (लोक दोहोरी)
प्रकाश धमला – याद

३८) सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो (नव) मोडल महिला
गीता ढुंगाना – चौका दाउ

 ३९)  सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो (नव) मोडल पुरुष
सरोज प्रजा – बासको कप्टेरो

४०) सर्वोत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो मोडल महिला
समारिका ढकाल – बन्दुक भरुवा

४१) सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल पुरुष
ओवि रायमाझी –  रमरम मरौटी

४२) सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
मौसम हिमाली – घर कता हो

४३)सर्वोत्कृष्ट संगीत संयोजक (लोक दोहोरी)
विशाल निरौला – ए झरि

४४)सर्वोत्कृष्ट ध्वनी मिश्रण (लोक दोहोरी)
खड्ग बाजुराली – सुर्ती मार्दा मार्दै

४५)सर्वोत्कृष्ट नव दोहोरी शब्द
रमेश शर्मा – जिन्दगी नै धरापमा पार्दिन्छु

४६)सर्वोत्कृष्ट नव दोहोरी भाका
प्रेम कुमार बस्नेत – बटौलीमा

४७)सर्वोत्कृष्ट नव गायिका लोक दोहोरी
विमता जिएम – जाम साईली

४८) सर्वोत्कृष्ट नव गायक लोक दोहोरी
वसन्त विश्वकर्मा  – रेलिमै

४९) सर्वोत्कृष्ट लोक दोहोरी शब्द
शिव अखेली – ढुंगे धारा

५०) सर्वोत्कृष्ट लोक दोहोरी भाका
श्री कृष्ण बम मल्ल – डाडाँ घरे साईली

५१) सर्वोत्कृष्ट लोक दोहोरी गायिका
लक्ष्मी मल्ल – डाडाँघरे साईली

५२) सर्वोत्कृष्ट लोक दोहोरी गायक
सुर्य खड्का – ढुंगे धारा

५३) सर्वोत्कृष्ट एल्बम लोकदोहोरि
शम्भु कुंवर – धोबी बगर

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.