सर्जक बि.बि अनुरागीको सृर्जनामा सिता रसाईलीको तिज गित सार्वजनिक , अन्जलिको रोमान्स (भिडियोसहित)

कविराज ढकाल , गोरखा नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

 

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

 

यसै सन्दर्भमा लोक दोहोरीका चर्चित सर्जक बिबि अनुरागिको लय/शब्द सृर्जनामा सिता रसाईलिको तिज गित “वर्ष दिन वितेको” भखरै सार्वजनिक भएको छ | रसाईलि नेपालि लोक गित संगितकि पारखि हुन् उनि हाल अस्ट्रेलिया छिन् अष्ट्रेलिया रहे पनि नेपालिको लोक गित को जगेर्ना गर्नुको साथै नया तिज गित बजारमा सार्वजनिक गरेकि छिन् |

चर्चित निर्देशक शंकर विसिको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा पछिल्लो समय निकै रुचाईको कलाकार अन्जलि अधिकारी सहित वन्दना नेपाल र उस्ता घिमिरेको उत्कृष्ट अभिनय एवम्  मोडेलिङ्ग रहेको छ | दुर्गा पौडेलले छायांकन गरेको भिडियोमा नविन धर्तिले सम्पादन गर्नुभएको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ |

 

गिक्त गितलाई  Vivid Nepali media  को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ |

 

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ||

 

https://www.youtube.com/watch?v=5YcHkj-rSyk&feature=share

 

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना  ||

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.