प्रेम सापकोटा र प्रिति आलेको आवाजमा तिज गित ‘गिलास ठोक्काउने’ ज्योति मगरको रोमान्स (भिडियोसहित)

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा बागलुङका सर्जक प्रेम सापकोटा सोनीले सिर्जना गरेको फरक धारको तीज गीत “गिलास ठोक्काउनी”  सार्वजनिक भएको छ ।

प्रेम सापकोटा सोनु र अहिलेकी चर्चित गायिका प्रिति आलेको आवाज रहेको सो तिज गीत प्रेम आफैले सृर्जना गरेका हुन ।

स्मृति तिमिल्सीनाको निर्देशन प्रकाश धमलाको सम्पादन गरेका हुन भने सुरेश श्रेष्ठले गीतको भिडियो खिचेका हुन । गीतमा ज्योति मगर र लोमश शर्माको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियो प्रेम सापकोटा अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ |

गितको म्युजिक भिडियो हेर्नुहोस् :

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.