परीक्षा सकिएलगत्तै एक महिना बिदा

चितवन,

काेराेना भाईरसका कारण जाेखिम उत्पन्न हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले परीक्षा समिएलगत्तै बिद्यालयहरू १ महिनाका लागि बन्द गर्न परिपत्र गरेकाे छ । साथै चलचित्र भवनहरू समेत बन्द गर्न अाग्रह गरिएको छ ।

त्यस्तै गरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका अस्पताल सञ्चालक तथा पेट्रोलियम पदार्थ बिक्रेतासंग पनि छुट्टाछुट्टै बैठक राखेर काेराेना संक्रमण भएमा कसरी सहज बनाउने भन्ने बारेमा समेत छलफल गरेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.