युवा समाजसेवी श्रेष्ठद्धारा बाघको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण ।।
गाेरखा संसार आँबुखैरेनी, २० फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३, पञ्चायत भवन निवासी युवा समाजसेवी अभियान श्रेष्ठले बाघको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । गत पौंष…