कुमाल समुदायद्वारा प्रधानमन्त्री प्रचण्डलाइ भेट गरी ९ बुँदे माग प्रस्तुत
नेपाल कुमाल सुधार समितिले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरी ९ बुँदे माग प्रस्तुत गरेकाे छ । नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमाल नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई…