काठमाडौँ — ४ जेठ सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेकाे छ । सोमबारदेखि लकडाउनको…
काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कन्टेनर भ्यानमा चढेर लुकिछिपी अाएका ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । काेभिड १९ का कारण देशैभर लकडाउनका कारण अावत जावत गर्न राेक लगायपछि…
गाेरखा संसार राजेन्द्र न्यौपाने गोरखा, ४ जेठ । फ्रेन्ड्स अफ सिङ्ला नेपाल स्टिफटुङ स्वीसको सहयोगमा उत्तरी गोरखाको खोर्लाबेशी र हुल्चुकमा खाद्यन्न वितरण गरिएको छ । उक्त संस्थाले धार्चे गाउँपालिकाको हुल्चुकबाट…
काठमाडौँ, १ जेठ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यले दिएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन्। आफ्नो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण भएको भन्दै श्रेष्ठले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी क्षणभरमा फिर्ता…
गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीयरुपमा समस्याको हल गर्नु पर्नेमा जोड…
आँबुखैरेनी, २६ बैंशाख । गण्डकी प्रदेशमा कोरोना भाईरसको संक्रमण भित्रिन नदिन प्रदेशको मुख्य नाका आँबुखैरेनीको पुलजीपमा आँबुखैरेनी सेवा समाजले कडा सुरक्षा तथा चेकजाँच गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।…
रविन्द्र कंडेल गोरखा संसार बैशाख २५, गोरखा लकडाउनको समयमा के कस्ता गतिबिधीहरु गर्न मिल्छ के गर्न मिल्दैन भनी सरकारले घोषणा गरेको छ । तर पछिल्लो समयमा आएर सरकारले गरेको लकडाउनको…
गाेरखा संसा २४ बैशाख काठमाडाैं : मुलुकमा फेरि १७ जनामा कोरोना भाइरस संक्रमण देखिएसंगै काेराेना संक्रमितकाे संख्या ९९ पुगेकाे छ भने सरकारले अाजै बसेकाे मन्त्रीपरिषदकाे निर्णयअनुसार अागामी जेठ ५ गतेसम्मका…
आँबुखैरेनी, २३ बैंशाख । युवा समाजसेवी अभियान श्रेष्ठले सिलिण्डर ग्यास बिस्पोटन भएर घाईते भएका २ जना बालकको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ । आँबुखैरेनी–३, पञ्चायत भवन तनहुँ निवासी युवा…
आँबुखैरेनी, २१ बैंशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा आज बिहान सिलिण्डर ग्यास बिस्पोट हुँदा २ जना बालक घाईते भएका छन् । स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान ७ ः…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.