Skip to main content

Gorkha Sansar

२० दिन अघि हराएका थापाकाे शव बुढीगण्डकी किनारमा भेटियाे

२० दिन अघि हराएका थापाकाे शव बुढीगण्डकी किनारमा भेटियाे

२० दिनअघि बेपत्ता भएका आरुघाट गाउँपालिका ३ सोतीका ४५ वर्षिय भु बहादुर थापाको शव बूढीगण्डकी नदी किनारमा भेटिएको छ । धादीङको त्रिपुरासुन्दरी २ पड्केघारी नजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय…
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले माफी मागे

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले माफी मागे

१८ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । उनले नेपालमा खेलाडीसँगै…
सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले ठूलो क्षति व्यहोर्नुपरेको बताए

सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले ठूलो क्षति व्यहोर्नुपरेको बताए

१८ साउन, काठमाडौं । सांसदहरुले तयारीविनै शुरु गरेका कारण मेलम्ची खानेपानी आयोजनाले अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । आयोजना स्थल क्षेत्रको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) जस्ता पूर्वकार्यमा…
सुजिता हत्यामा बाबुसहित थप तीनजना पक्राउ

सुजिता हत्यामा बाबुसहित थप तीनजना पक्राउ

सोमबार, साउन १८ २०७८ जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुजिताका बुबा पिपरा…
गाेरखाकी प्रिति र झापाकी ज्याेति जेल चलानः रहस्य थाहा पाउन तुरून्तै पढनुहाेस

गाेरखाकी प्रिति र झापाकी ज्याेति जेल चलानः रहस्य थाहा पाउन तुरून्तै पढनुहाेस

गोरखा १८, साउन । गत असारमा पक्राउ परेका गाेरखाकी प्रिति थापा र झापाकी ज्याेति पाेमुलाइ अदालतकाे निर्णयबमाेजिम जेल चलान गरिएकाे छ । यौन धन्दा गराउने अाराेपमा पक्राउ परेका दुवै जनालाई…
मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढल्याे

मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढल्याे

सिन्धुपाल्चोक : मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२:४० मा भवन ढलेर बगाएको जानकारी दिएका हुन्। यसअघि गत असार…
सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

गोरखाः पालुङटार नगरपालिका ६ लामाटारीस्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको ज्यान गएको  छ । ग्राभेल झिक्दा बनेको खाल्डोमा पौडी खेल्दा गोरखामा एक बालिकाको डुबेर मृत्यु…
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा तमु भाषा कक्षा संचालनको लागि अक्षय कोष स्थापना

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा तमु भाषा कक्षा संचालनको लागि अक्षय कोष स्थापना

काठमाण्डौ, १६ साउन । तमू (गुरुङ) हरुको साझा एवं छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको छ।…
आमाको किरिया बसेकी छोरीहरुलाई हाैसला थप्न मन्त्रि आचार्य देउरालीमा

आमाको किरिया बसेकी छोरीहरुलाई हाैसला थप्न मन्त्रि आचार्य देउरालीमा

गोरखा १६, साउन । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रि हरिशरण आर्चाय गोरखा नगरपालिका १३ देउरालीमा आमाको किरिया बसेकी छोरीहरुलाई भेट्न पुग्नु भएको छ । स्थानीयबासी इन्दिरता नरालको निधन…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.