डडेल्धुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
कैलाली । डडेल्धुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको पहिरोमा पुरिएर ज्यान गएको हो । घरमाथिबाट आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको हो…