Gorkha Sansar

7A side फुटबल प्रतियोगिताको उपाधि गोरखाको ब्लुस्टार युवा क्लबकाे पाेल्टामा

7A side फुटबल प्रतियोगिताको उपाधि गोरखाको ब्लुस्टार युवा क्लबकाे पाेल्टामा

गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ नयाँबजार हवाइग्राउण्डमा आयोजित 7A side फुटबल प्रतियोगिताको उपाधि गोरखाको ब्लुस्टार युवा क्लबले जितेको छ। मर्स्याङ्दी युवा क्लबद्वारा दिपावलीको अबसरमा आयोजित प्रतियोगिताको आज भएको…
एमसीसी सम्बन्धमा देउवा र प्रचण्डले पत्र पठाएकाे बारेमा प्रचण्डकाे खुलासा

एमसीसी सम्बन्धमा देउवा र प्रचण्डले पत्र पठाएकाे बारेमा प्रचण्डकाे खुलासा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने बताएका छन् । देउबा र प्रचण्डले एमसीसी पास गर्न पत्र पठाइसकेकाे…
आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन

आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन

काठमाडौँ, १८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको…
प्रेस सेन्टर तनहुँको अध्यक्षमा एस.बि.नेपाली

प्रेस सेन्टर तनहुँको अध्यक्षमा एस.बि.नेपाली

प्रेस सेन्टर तनहुँको अध्यक्षमा एस.बि.नेपाली सर्वसम्वत रुपमा निर्वाचित हुनुभएको छ । सेन्टरको सोमबार आयोजित चौथो जिल्ला अधिवेशनबाट नेपालीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन   गरेको हो । दुई जना…
असमानताको बिरुद्दमा संञ्चारकर्मीहरुले शसक्त रुपमा आवाज बुलन्द बनाउनुपर्छ ः गण्डकी प्रदेश सभासदस्य कोइराला

असमानताको बिरुद्दमा संञ्चारकर्मीहरुले शसक्त रुपमा आवाज बुलन्द बनाउनुपर्छ ः गण्डकी प्रदेश सभासदस्य कोइराला

एस.बी. नेपाली कार्तिक १५,दमाैली गण्डकी प्रदेश सभासदस्य आशा कोइरालाले अन्याय, अत्याचार,बिभेद लगायतका संम्पूर्ण असमानताको बिरुद्दमा संञ्चारकर्मीले शसक्त रुपमा आवाज बुलन्द बनाउनुपर्ने   बताउनुभयो । प्रेस सेन्टर नेपाल तनहुँ शाखाको चौथौ…
लुदीखोला क्षेत्रबाट लुकाएर राखिएको १२ थान सालको गोलिया काठ प्रहरीले आइतबार बरामत

लुदीखोला क्षेत्रबाट लुकाएर राखिएको १२ थान सालको गोलिया काठ प्रहरीले आइतबार बरामत

गोरखा, ८ कात्तिक : गोरखा नगरपालिका वडा नम्बर–९, स्थित लुदीखोला क्षेत्रबाट अबैध ओसारपसारका लागी लुकाइ राखिएको सालको काठ प्रहरीले बरामत गरेको छ । स्थानीय पुन्चे सामुदायिक बनबाट तस्करीका लागि लुकाएर…
दरौदी नदीमा हाम फाल्दा  एक पुरुषकाे ज्यान गयाे

दरौदी नदीमा हाम फाल्दा एक पुरुषकाे ज्यान गयाे

गोरखा ४, कात्तिक । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ फिनामटार स्थित दरौदी नदीमा हाम फालेर आज एक पुरुष ज्यान गएको छ । बिहान करिब १० बजेको समयमा स्थानीय ६५…
साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सदरमुकाम क्षेत्रका  बितरण गर्दै आएको खानेपानीमा लेदो

साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सदरमुकाम क्षेत्रका बितरण गर्दै आएको खानेपानीमा लेदो

गोरखा ४, कात्तिक । गोरखा साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई बितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । गोरखाको मुख्य मुख्य बजारमा पानी…
बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

बागमतीमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगियो

काठमाडौं । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद एक हप्ता जोगिएको छ । मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमतीको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएसंगै एमाले नेतृत्वको…
सूदुर पश्चिममा बाढीकाे क्षति अनुगनमन गर्दै छिटाे राहत दिलाउने बिश्वास व्यक्त

सूदुर पश्चिममा बाढीकाे क्षति अनुगनमन गर्दै छिटाे राहत दिलाउने बिश्वास व्यक्त

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिम पुगेका छन् । बिहीबार प्रधानमन्त्री देउवा सुर्खेतबाट हेलिकप्टर हुँदै सुदूरपश्चिम आएका हुन् । निरीक्षण टोलीमा देउवासहित अर्थमन्त्री जनार्दन…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.